Shabdakosh Nepali Dictionary for Android
यो शब्दसागर अझै बढोस्! नेपाली शब्दकोष एप देखेर म हर्षविभोर भए। अझै नयाँ नयाँ सुधार होओउन्! हाम्रो आभ्य कामना!
जन्म जात नेपाली नै भएता पनि कतिपय अवस्थामा आफ्नै भाषा को अर्थ नबुज्दा सारै मर्कामा थिए यो एप ले मलाइ ठूलो राहत मिलेको छ ????????????
Wow ramro lageyo balla npl pani change vayo jasto lageyo
setting problem भन्छ कसरी समाधान गर्न सकिन्छ
नेपाली यति बृहत् र यति गारो भाषा हो कि यो अन्लाईन शब्दकोष मा पनि अटाउन गारो छ । आशा गर्छु । यस शब्दकोष मा बिस्तारै आउनेछ ।
धेरै राम्रो तर प्रायोजकहरूको नाम नै अशुद्ध हुँदा केही खल्लो लाग्यो
निकै राम्रो । तर संस्कृतको अगाडि चर्चको फोटो अशोभनीय । नेपाली शब्द भण्डार अझै ठूलो रहोस् । जय नेपाल । जय नेपाली ।
नजानेका शब्दको अर्थ हेर्न सरै सजिलो धेरै धेरै धन्यवाद
Excellent app for all...
Dherai ramro Chha yo app
Nice .......but sometime it says non responding...
This is the app which give the proper information about the word meaning and many more.
Thankx for this app ????
Very nice. Thanks.
धेरै राम्रो
❤❤❤❤❤❤❤❤❤❤❤
Very Good.
Thanks
Great
राम्रो लाग्यो तर यसलाई अझै पनि पाठकहरूलाई मध्येनजर गरेर Favourite List वा Mastered List Design गर्ने हो भने पाठकहरुलाई शब्द याद गर्नमा निकै सहज हुन्छ।।
Ramro xa....daily life maa use hune praya sabda ko artha xan yesma....naya naya sabda haru thapdai janu hunexa vanne aasha xa
धेरै उपयोगी एप । एप निर्माण गर्नु भएको लोहनी सरलाइ धेरै धेरै धन्यवाद । समय अनुसार सुधार गर्दै जानु होला।
मैले खोजे जस्तो चाहे जस्तो बल्ल भेटियो I love it तर शब्द थोरै रैछ। अलिक advance बनाउनु।
It is more useful than others.
राम्रै छ।क देखि ज्ञ सम्मको नि शब्दहरु थप्नुपर्यो।
नेपाली भाषा को विकास ।हाम्रो विकास
l am feeling good.
excellent app to learn nepali
many many thanks for lohani sir. who made this app .
हार्दिक धन्यवाद हजुरलाई ????
धेरै राम्रो
dherai upayogi.
Excellent.
यो एप्स खोजेको लगभग २ वर्ष हुन लाग्यो। गूगल Browser मा गएर खोजेँ देखाउ थियो तर एप थिएन मात्र एउटा Document हुने गर्थ्यो तर आज गुगल प्ले खोल्ने बितिकै यो एप अगाडि देखेँ र हतपत खोलेको नेपाली - नेपाली शब्दको लेखेको Description पाए र Download गरि हालेँ । धन्यवाद छ नेपाली - नेपाली शब्दकोश Team लाई । जय नेपाल ।
really amazing app. I found exactly what I was looking for. hopefully you will continue adding more technical nepali words of legal field as well. one more sugestion is that it would be really amazing if the searched words would start popping as soon as we start typing.
खोज्दै जाॅदा मन परेका शव्द छुट्टै राख्न पाए हुन्थ्यो (set as favourite)। खोज ईतिहास (search history) पनि भए सुनमा सुगन्ध ।
अहिलेसम्मकै भाषाको निमित्त बनाइएको उत्कृष्ट एप! निर्माताहरु लाई सलाम। समय समयमा यसलाई परिष्कृत गर्दै लानुहोस्, मेरो सम्पुर्ण साथ छ । मैले शब्दकोषको यस्तै स्वरुप को कल्पना गरेको थिएँ, जसले बृहत नेपाली शब्दकोषको उपयोग गरोस र वास्तविक अर्थ दिन सकोस, र उपयोग गर्न पनि सजिलो होस, जुन अहिले चलाउँन पाउँदा हर्षित छु । म आफैँ पनि यसलाई अझ राम्रो बनाउन केही गर्नुपर्छ भने सुझाव दिन तत्पर छु ।
एकदम राम्रो, शब्दहरु अझ थप्दै लैजानुस। english-nepali dictionary छ कि छैन? playstore मा भएको त्यति राम्रो छैन खोजेको word meaning पाउनै गाह्रो।
dherai raamro keep udating new words and phrases
by S####:
This app is really good for me. I can search most of the words. It has given me almost full satisfaction. Keep improving to make this app far better.