Shree Swasthani Brata Katha for Android
Audio is not working
Its good
so good..
Tara alli layabadda vayera swosthani padhe jasto gari bachan gareko vaye sun ma sugandha hune thiyon nepali ysto app ko lagi 5* ta chahinxa nai
स्वस्थानी एप अतिनै राम्रो छ। एप निर्मातालाई धेरै धन्यवाद। यसलाई सुधर गर्न कृपया लाइट ऑफ गरेर पनि सुन्न मिल्ने बनाय अति राम्रो हुने थियो।
वाचन शैली मन परेन , अलिक लयबद्द रूपमा रोचक तरिकाले वाचन गर्नुपरो अनि कथा अलि कम हो कि जस्तो लाग्यो किताब अनुसार भएजस्तो मानिन अरु त ठिकै छ।
Baachan saili alik vayena nindra ma boleko jastai vayo alik sweet voice hunu paryo ni
Its awesome and really benefit for those staying in abroad. I appreciate for the developer and narrator with wonderfully delivering speech. Keep on moving guys.
वाचन पटक्कै भएन संस्कृतका श्लोकहरु शुद्धसंग वाचन गर्नु पर्यो नि!!! अफ्ट्यारो शब्दहरु वाचन गर्न नसकेको देखियो...प्रयास राम्रो छ, अझ राम्रो हुन सक्थ्यो ..कोइ एकविज्ञ लाइ वाचन गराको भए सुनमाथी सुगन्ध हुन्थ्यो कि
But stories are less than reality otherwise it's Perfecto.
नेपालीमा यतिका वाचन गर्नु भनेको ठुलो कुरा हो। प्रयास राम्रो छ।
धेरै प्रसंसायोग्य प्रयासको लागि धन्यवाद !! वाचन शैलीलाई पुरै परिवर्तन गर्नुपर्ने देखिन्छ !!कथालाई नछोट्याएको नै राम्रो !!
आबाज चै भयन अली लय गरि भन्नू परीयो योत खली पोप गीत गाय जसो भो
धेरै राम्रो app बनाउनु भयो, धेरै मन पर्यो ।बाचन शैली मा सुधार गर्नु पर्ने जस्तो लाग्छ ।
Simply wow time consuming
Jaya hos mata ko Thanks for providing this app
कपि गर्न मेले अति उत्तम हुने थियो..
धेरै राम्रो एप
Idea was good bt i don't like the tone which using on reading
Very good for God bless
लय पट्कै भएन
नमस्ते नेपाल
Very good app.
I like it
Superb
good apps...
यसरि एप निकाले पछि कथा पडेर जीवन गुजारा गर्ने ब्राम्हण हरु बेरोजगारी हुने भए नि ????
मलाई भन्नुपर्दा यो एप्स सबैलाई मन पर्न सक्छ , मलाई त अति नै मन पर्यो तर यसलाई सुधार्नु पर्ने पक्ष भने एकदम महत्वपुर्ण छ।।। १.बाचन शैली एकदमै नराम्रो निन्द्रामा बोलेजस्तो छ । यसलाई अलि आकर्षक बनाएर कथा शैलिमा लयबद्ध तरिकाले बोल्नु पर्यो।।। २.यो कथा जति किताबमा छ तेति भएन, यसलाई काट्कुट पारेर सर्ट्कट्मा छोट्याएर लेखे जस्तो भयो। ३.लाईट अफ गरेर पनि सुन्न सक्ने हुनु पर्यो। अरु सबै ठिकै छ जस्तो लाग्छ। धन्यबाद।।।
धेरै राम्रो छ।तर वाचन शैली लयबद्ध मीठो र स्पष्ट स्वरमा चर्कोसँग बनाउनु भयमा सर्बोत्कृष्ट बन्ने थियो।साथै पुजाबिधी पनि संस्कृत र नेपालीमा समाबेश गरेमा हामी स्वस्थनी व्रत बस्दा पुस्तकको आबस्यकता पर्ने थियन।आगामी २०७४ को update मा यी कुराहरु समाबेश गर्नुहुन आग्रह गर्दछु।
Derai ramro lagyo Aajhai ramro hunu saken cha App banai denu vaa ko ma dherai dherai dhanya baad
हामी जस्ताे बिदेस मा हुनेकाे लागि अति नै उपयाेगि छ ।
महिले खोजेको यप पाय, धेरै राम्रो लाग्यो
app एकदमै राम्रो छ सबैले डाउनलोड गर्नुहोला।
jay mata dee
Loved it and easy to read and listen....
I think this apps views of Hindu religious Hindu culture ...
Dherai sajilo bhayo swasthani sunna
voice ali ramro vayana
by N####:
Crashed before opening