About Muglan
स्वरोजगार नहुँदा लाखौं उर्जावान जनशक्ति विदेशीनु परिरहेको छ । अधिकांश परिवार बैदेशिक रोजगारीमै आश्रित हुनुपरेको छ । यही सत्यमाझ विदेशमा मजदुरी गर्न गएका लाखौं नेपाली जनशक्तिले कमाएर पठाएको रेमिटान्सले देश धानेको छ ।
बिडम्बना, देशको अर्थतन्त्र धान्नेहरुमाथि अझैपनि पर्याप्त ध्यान पुग्न सकेको छैन । कयौंले राम्रै प्रगति गरेका छन् । जेथा बेचेर कमाउन परदेश मुगलान गएकाहरु कयौं व्यथा बोकेर फर्कीएका छन् । कतिपय समस्यामा पर्ने गरेका छन् ।
यही बाध्यताबीच बैदेशिक रोजगारीमा रहेका लाखौं नेपाली, उनीहरुप्रति माया र चासो राख्ने लगायत सबैप्रति लक्षित गर्दै ‘मोबाईल हेल्प डेस्क’ का रुपमा यो एपको निर्माण गरिएको हो ।
बैदेशिक रोजगारीमा रहेका नेपालीमाथि आउने विभिन्न समस्याहरुलाई बढ्दो सूचना–प्रविधिको अनुपम उपयोग गर्दै सूचना, सल्लाह र सहयोग गर्नु हाम्रो उद्देश्य हो । लक्षित नेपालीमाझ सूचना एवं जानकारी प्रदान गर्नुमात्र नभई सरोकारवालाहरुसँग समन्वय गरि समस्याको समाधान खोज्नु पनि मुगलानको काम हो ।
This is a free counseling app for migrant Nepali workers. Muglan which insists (Safe Migration & Rescue) & provides valuable information for Nepalese migrant workers working in Malaysia and Gulf countries as well.
This is a mobile help desk, which allows migrant workers to resolve their problems and queries. Muglan also provides information about foreign employment in different forms such as audio, video, and text. The information regarding destination countries, migrants’ rights, labor laws, labor permit, Rashifal(horoscope), Forex, Map of locations and helpline numbers featured in the app.
The main feature of this mobile app is that collecting queries, complaints and providing valuable assistance. Muglan provides a facility to send an text and audio message to an emergency situation.
It provides up-to-date information of Embassy services, hotline numbers, details of helpful organizations, Language and important news, information of the destination countries. We hope this would be very useful for migrant Nepalese workers
who are residing in Qatar, Malaysia, Saudi Arabia, Oman, Kuwait, Bahrain, Israel & South Korea. We hope it would assist in solving the problems facing the foreign employment sector.
by U####:
Best try, keep it up...