Hamro Patro

Hamro Patro Free App

Rated 4.53/5 (44,465) —  Free Android application by Hamro Patro

About Hamro Patro

सम्पूर्ण नेपालीको लागि एकै एप - "हाम्रो पात्रो" - अब स्थानीय निर्वाचन २०७४ तथा हाम्रो अडिओ सहित प्रस्तुत छ एउटा अद्वितीय डिजिटल स्वरूपको पात्रो जसका कारण तपाइले नेपाल सम्बन्धि महत्वपूर्ण घटना, चाडबाड, उत्सव, कर्मकाण्डी रीति-तिथी आदि केहि पनि छुटाउनु पर्नेछैन । अनेक रंग, वर्ण, जात-जाति, भेष-भूषाले सजिएको नेपाली पहिचानमा तपाइको भूगोल, संस्कार र उत्सवसंगको सामिप्यताकालागि तपाइलार्इ जोडि राख्नेछ "हाम्रो पात्रो" ले । एउटा पात्रो भन्दा बढि तपाइको दैनिक जीवनमा तत्काल आवश्यक आइपर्ने अनेक जानकारी दिने मित्र "हाम्रो पात्रो" ।

विशेषताहरूः
* चाडबाड विशेष र्इ-कार्डहरू
* नेपाली चाडबाड तथा संस्कृतिबारे अरू थुप्रै जानकारी

अब Material डिजाइनका साथ मौसम, दैनिक महानवाणि र थुप्रै अन्य विशेषताहरूका साथ ।

०१) नेपाली पात्रो
क) वर्तमान समय र तिथी र महत्त्वपूर्ण दिनहरू समेटिएको १ सय वर्षसम्मको नेपाली पात्रो ।
ख) आगामी महत्वपूर्ण दिनहरू हेर्नुहोस् ।
ग) महत्वपूर्ण चाडबाडहरू र संस्कृति बारे यथेष्ट जानकारी प्राप्त गर्नुहोस् ।
घ) तिथि रूपान्तरण – बिक्रम सम्बत् (BS) बाट इस्वी सम्बत् (AD) तथा इस्वी सम्बत् (AD) बाट बिक्रम सम्बत् (BS)

०२) नेपाली एफएम रेडियो
क) तपाइको मनपर्ने सयौं नेपाली एपफएम रेडियोहरू सुन्नुहोस्।
ख) प्रभावकारी रेडियो प्लेयर, एपफएम रेडियो बारे सम्पर्क विवरण, कार्यक्रम तालिका, एपफएम रेडियोको लोगो सहित ।
ग) एपफएम रेडियो प्रारम्भ तथा बन्द हुने समय ।
घ) एफएम रेडियोको मनपर्ने सूची बनाउन मिल्ने ।
ङ) एफएम स्टेशनको नाम अथवा सोको ठेगाना (जिल्ला, स्थान) बाट Search गर्न सकिने । साथै एफएम रेडियोको सूची क्रमानुसार, हाम्रो पात्रोमा बढि सुनिने लोकप्रिय एफएम अथवा वर्ण अनुसार सूचिकृत गर्न सकिने ।
च) Android मिडिया framework मा एकिकृत जसले Lock-Screen तपाइले सुनिरहनुभएको एफएम रेडियोको लोगो तथा रेडियो Player नियन्त्रक देखाउँछ ।

०३) ताजा समाचार
क) पलपलको ताजा समाचार ।
ख) विश्वस्निय समाचार श्रोतहरूका खबर
* उज्यालो खबर, अनलार्इन खबर, अन्नपूर्ण पोष्ट, पहिलो पोष्ट, रातो पाटी, स्वास्थ्य खबर, नेपाली पोष्ट आदि ।
ग) महत्वपूर्ण Breaking समाचार सिधै तपाइको मोबाइलमा ।

०४) विदेशी विनिमय दर
क) राष्ट्र बैंकले निर्धारण गरेका दैनिक विदेशी विनिमय दर ।
ख) विनिमय दरका अघिल्ला ३० दिन भित्रका उतार चढाव सहितका रंगीन ग्राफ ।
ग) अन्य थुप्रै देशका मुद्राबाट नेपाली रूपैयाँ को मूल्यका लागि विनिमय उपकरण पनि ।

०५) सुन र चाँदी दर
क) नेपाल सुन चाँदी व्यवसायी संघद्वारा निर्धारीत सुन र चाँदीको दैनिक कारोबार मूल्य ।

०६) राशिफल (कुंडली)
क) नेपाली दैनिक राशिफल हेर्नुहोस् ।

०७) अनुप्रयोग (App) विजेटहरू
क) पाँच सुन्दर र रंगीन विजेट ।
ख) १x१ सानो विजेट, ४x१ आज (मिती) विजेट, ४x२ महिना विजेट र रेडियो विजेट सहित

How to Download / Install

Download and install Hamro Patro version 12.1.4 on your Android device!
Downloaded 1,000,000+ times, content rating: Not rated
Android package: com.hamropatro, download Hamro Patro.apk

All Application Badges

2x
Users love it
Free
downl.
Android
4.1+
Bug
buster
n/a
Not
rated
Android app

App History & Updates

What's Changed
* Bug Fixes and Performance Optimization
Election Update
1) Local Election 2017 Special Update
2) Hamro Audio for On-Demand Radio Programs
3) Updated UI for news
Version update Hamro Patro was updated to version 12.1.4
Version update Hamro Patro was updated to version 10.9.1
Name changed  Name changed! Nepali FM-Calendar-Hamro Patro now is known as Hamro Patro.

What are users saying about Hamro Patro

M70%
by M####:

Network full vayerah aru app chalda ni yesma chai download error aairakxa news haru herda!! Aru sab dami xa

M70%
by M####:

Regular user of the app. Nice to have app in Nepal. Sticky notifications are not working in my mobile Nexus 6. It does nor update date daily need start the app to view current date even if there is Sticky Notification.

T70%
by T####:

It makes the whole system of my device freeze. As soon as notification for news pops out and you go there, that's it! It took me quite a time to realize this app was making it freeze, this is real irritating.

M70%
by M####:

It's very good and easy to use for Nepali peoples. Really glad to have these kinda of apps.

W70%
by W####:

veery useful app to instantly do lot more things..converter exchange patrooo newss all in 1 app..nice job guys.

D70%
by D####:

Hamro patro is the best app for Nepalese. Hamro patro team would you like add date alarm or reminder for birthday, occasion and many more...tq

M70%
by M####:

समाचार पढ्न अफ्ट्यारो भयो एउटा समाचार पधेर return हुदा ठिक तेहि ठाँउ मा नभई पुनः last hedline आउछ ,same stage मा भये सजिलो हुन्छ।

E70%
by E####:

अधिक विज्ञापन आउछ, समचारलाई समचार बल्कमा राख्नु न । चल्दैनन त, जति बेला error आउछ Samsung j1ac मा त ।

M70%
by M####:

Best app of calendar and all ever made in Nepal.love it.

S70%
by S####:

Why make the notification red? It really disturbs the consistency and homogeneity of the notification shade.

M70%
by M####:

When I enabled sticky notification at status bar, it is also being displayed on my lock screen in Android 7 Nexus 6p .

M70%
by M####:

Keeps on crashing since yesterday, says Hamro Patro has stopped as soon i open it!

I70%
by I####:

पहिल त राम्रो थियो यो एप तर अहिले कुनै पनि रेडियो बज्दैन । मेरो फोन galaxy E7 हो ।

M70%
by M####:

This is the best app I've ever used. This app truly deserves 5 stars. This app is excellent and exceptional from other apps.

M70%
by M####:

कसम यो बनाउने मान्छे लाई भेतेर धन्यवाद दिन मन छ सबै नेपालीको आवश्यकता हेरेर बनाउनु भयेको मा मन देखि धन्यवाद है।।

M70%
by M####:

Gunaso garba Ko lagi ek folder Pani rakhnu paryo ani FM radio play Huna dherai garo hunxa dherai jaso FM play hudaina ra news lai Pani Bisaya bastu xutyai padhna mile ramro huntho sir please update gari samabes garidinu hola

M70%
by M####:

क्यालेन्डरमा रहेकाे "Events" भन्ने ठाउँमा अाफ्ना event हरु पनि समावेश गर्न मिल्ने भए राम्रो हुन्याे ।

M70%
by M####:

A great app for latest news and other important imformation!

M70%
by M####:

I love hamro patro aap Ramero 6 pliz download this aap and shear mor friends ..... Thanks hamro patro all unit

M70%
by M####:

This app is very important and use full app I like it

M70%
by M####:

साउन महिनामा ८ गते औंसी र १५ गते जनै पुर्निमा ६ के हो त्यो? पात्रो नै गलत छ त तपाईं हरु को

N70%
by N####:

hi nepalese guys, I want to suggest to download to this app......from Kathmandu, nepal

W70%
by W####:

its have more features so l love it app.

R70%
by R####:

News ko lagi random vanda ni categories basema rakhe padna sajilo hunitheo.

M70%
by M####:

THANK YOU FOR developing such nice app

Y70%
by Y####:

कविता हरु dwonlod गर्न मिल्दैन ??? सम्ग्र मा apps राम्रो छ् प्रेरणादायी भनाइहरु त देखाउदैन दिदिनै

G70%
by G####:

निकै प्रभावकारी छ।म निरन्तर हेरिरहेको हुन्छ । यस माफर्त कसरी आफ्नो लेख पठाउने हो।

M70%
by M####:

This is useful to all people who can get their life start from it and end also

Y70%
by Y####:

Best app for calender..very nice

M70%
by M####:

Nice app...all news we see from hamro patro

S70%
by S####:

This app is awesome..i am listening radio from this app ... supporb

C70%
by C####:

Informative in all way, keeps upto date

E70%
by E####:

Please add also mero result or similar app.

M70%
by M####:

second phase election ko update dekhaudena ta....update navako ho?

M70%
by M####:

1*1 widget takes up 2*2 space. On pixel launcher.

P70%
by P####:

अप्कमिङ्ग इभेन्ट्स हेर्न मिलेन । किन हाेला ?

S70%
by S####:

I really appreciate your hard work keep it up boys

M70%
by M####:

सबैभन्दा प्रयोगमा आउने अत्यन्तै उपयोगी पात्रो छ ।

M70%
by M####:

It is the best for Nepalese and foreigners

Z70%
by Z####:

Awesome apps for nepalese.....


Share The Word!


Rating Distribution

RATING
4.55
44,465 users

5

4

3

2

1