About Bhanjyang News
यो Mobile App भञ्ज्याङ राष्ट्रिय दैनिकको आधिकारिक न्यूज App हो । नेपाली भाषाको यो पोर्टलमा समाचार, विचार, खेलकुद, मनोरञ्जन प्रवास, साहित्य, सूचना प्रविधि, तस्विर, भिडियो लगायतका विषयवस्तुलाई यस्ले समेट्ने छ ।
लोकतान्त्रिक आन्दोलनसंगै २०१७ सालमा खोसिएको अधिकारलाई पुनःस्थिापित गर्ने संघर्षको क्रममा यस भञ्ज्याङले साप्ताहिक रुपमा २०३९ साल चैत्र २५ गतेबाट प्रकाशन शुरु भएको थियो । सुन्दर र विशाल पर्यटकीय महानगरी पोखरामा २१ वर्षम्म साप्ताहिक रुपमा पाठकलाई सू-सुचित गराउँदै आएको थियो ।
११/२०३९/०४० सालमा कास्की जिल्लामा दर्ता भएपनि यस पत्रिकाले जिल्ला प्रशासन कार्यालय तनहुँबाट २०५९/०३/२४ गते प्रकाशन स्वीकृत प्राप्त गरी तनहुँको व्यास नगरीबाट निरन्तर प्रकाशनमा आइरहेको छ ।
बदलिदो समय, आम र्सवसाधरणको पहुचमा पुगेका प्रविधिसंगै सञ्चारले पनि व्यापक्ता पाएको छ । आम पाठकहरुलाई सहज रुपमा हाम्रो प्रकाशनको पहुच पुर्याउने यिनै प्रविधि र सञ्चारका क्षेत्रसंग हातेमालो गर्दै हामी पनि अगाडि बढ्दै गएका छौं । This Mobile App News App is the official national dailies valley. The portal Nepali language news, views, sports, entertainment, migration, literature, information technology, photos, videos and other material to do anything structurally.
BS 2017 Democratic andolanasangai taken right to the conflict punahsthiapita 203 weekly basis this bhanjyanale 9 years on Wednesday, April 25 was the beginning of the publication. Beautiful and spacious tourist metropolitan Pokhara 21 years to a weekly basis has been reminding the reader of Su-notified.
11/203 9/040 BS, Kaski District Administration Office, 205 registered even though the magazine district 9/03/24 on the publication's permission to continue to publish without the Byas is coming.
The changing time, the reach of the common rsavasadharanako pravidhisangai media also found vyapakta. Wikimedia common approach to bring comfortable as our publishing these technology and communication sector are evolving, we went ahead.